Correct
stringlengths 12
634
| Incorrect
stringlengths 12
634
|
---|---|
सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन । | सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्शण माथि उठ्न सकेको छैन । |
सो सडक निर्माणको वित्तीय प्रगति ५४ प्रतिशत छ । | सो शडक निर्माणको वित्तीय प्रगति ५४ प्रतिशत छ । |
सोमबारको भिडियो संसद् भवनको संस्कार महिलाप्रति अपमानजनक छ भन्ने प्रमाण रहेको उनीहरुले बताएका छन् । | सोमबारको भिडियो संशद् भवनको संस्कार महिलाप्रति अपमानजनक छ भन्ने प्रमाण रहेको उनीहरुले बताएका छन् । |
सोहीअनुसार केन्द्रीय कमिटी बैठकले संसदीय दलको विधान संशोधनसहित अनुमोदन गरेको छ । | सोहीअनुसार केन्द्रीय कमिटी बैठकले संशदीय दलको विधान संशोधनसहित अनुमोदन गरेको छ । |
स्थानीयवासीका अनुसार बर्सौँ पहिले श्रीमानले कान्छी लिएर गाउँ छाडेपछि द्रौपदीका दुःखका दिन सुरु भएका हुन् । | स्थानीयवासीका अनुसार बर्षौँ पहिले श्रीमानले कान्छी लिएर गाउँ छाडेपछि द्रौपदीका दुःखका दिन सुरु भएका हुन् । |
स्नातक वा सोभन्दा माथि अध्ययन गरेकाहरू सरकारको कामप्रति सबैभन्दा बढी असन्तुष्ट देखिएका छन् । | स्नातक वा सोभन्दा माथि अध्ययन गरेकाहरू सरकारको कामप्रति सबैभन्दा बढी असन्तुस्ट देखिएका छन् । |
हजुरहरू मिठोमसिनो खाएका शहरमा । | हजुरहरू मिठोमशिनो खाएका शहरमा । |
हाकिमहरू हात हल्लाउँछन् , खरिदार सुब्बा प्रतिवेदन बनाउँछन् । | हाकिमहरू हात हल्लाउँछन् , खरिदार शुब्बा प्रतिवेदन बनाउँछन् । |
हामी निरन्तर खोप अभियान गर्ने तयारीमा रहेका थियौँ , उनले भने , तर खोप अभाव भएपछि अहिलेका लागि अभियान स्थगन गरेका छौँ । | हामी निरन्तर खोप अभियान गर्ने तयारीमा रहेका थियौँ , उनले भने , तर खोप अभाव भएपछि अहिलेका लागि अभियान श्थगन गरेका छौँ । |
हामी भन्छौं यसैको कारणले गर्दा मानिसहरु हरसमय धन कमाउन पछि परिराखेका हुन्छन् , चाहे त्यो कालो धन होस् या गोरो । | हामी भन्छौं यसैको कारणले गर्दा मानिसहरु हरषमय धन कमाउन पछि परिराखेका हुन्छन् , चाहे त्यो कालो धन होस् या गोरो । |
हामीमध्ये अधिकांशको जुरुक्क उठनासाथ पहिलो काम मोबाइल , ल्यापटप , टर्चलाई चार्ज गर्ने हुन्छ । | हामीमध्ये अधिकांसको जुरुक्क उठनासाथ पहिलो काम मोबाइल , ल्यापटप , टर्चलाई चार्ज गर्ने हुन्छ । |
हामीले घिउ किन्दा अहिलेसम्म यस्ता कुरामा ख्याल नै गरेका थिएनौं , उपभोक्ता सुनिता खनालले भनिन् , हामी एक किलो घिउ किन्दा नै कम्तीमा सय रुपैयाँ ठगिएका रहेछौं । | हामीले घिउ किन्दा अहिलेसम्म यस्ता कुरामा ख्याल नै गरेका थिएनौं , उपभोक्ता सुनिता खनालले भनिन् , हामी एक किलो घिउ किन्दा नै कम्तीमा शय रुपैयाँ ठगिएका रहेछौं । |
हामीले प्रतियोगितामा सहभागिता जनाएपछि त्यसको स्तरतिर हेर्नु हुँदैन , शतप्रतिशत दिनुपर्छ । | हामीले प्रतियोगितामा सहभागिता जनाएपछि त्यसको स्तरतिर हेर्नु हुँदैन , सतप्रतिशत दिनुपर्छ । |
हामीले भने पाइलटबाबा आश्रमको चौरमा बसेर खाजा खायौं । | हामीले भने पाइलटबाबा आश्रमको चौरमा बशेर खाजा खायौं । |
हामीसँग बसेपछि त खाना पनि बनाउनुपर्छ । | हामीशँग बसेपछि त खाना पनि बनाउनुपर्छ । |
हाम्रा बिभिन्न चेक पोष्टमासमेत कहीँ कतै उक्त बाघ देखापरे तत्काल निकुञ्जमा सूचना दिन हामीले आग्रह गरेका छौं , शाहले भने , त्यसो हुन सकेमा हामीले उक्त बाघलाई धपाउँदै डोर्याउँदै उस्को प्राकृतिक वासस्थानमा पुर्याउन प्रयास गर्नेछौं । | हाम्रा बिभिन्न चेक पोष्टमासमेत कहीँ कतै उक्त बाघ देखापरे तत्काल निकुञ्जमा सूचना दिन हामीले आग्रह गरेका छौं , शाहले भने , त्यसो हुन सकेमा हामीले उक्त बाघलाई धपाउँदै डोर्याउँदै उस्को प्राकृतिक वाशस्थानमा पुर्याउन प्रयास गर्नेछौं । |
हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड१९ को भयानक तनाव खेपिरेहको छ । | हाल ब्राजिलको स्वाष्थ्य प्रणालीले कोभिड१९ को भयानक तनाव खेपिरेहको छ । |
हिड्न सक्ने व्यक्ति एक दिनमा नै मर्दी हिमालको काखमा पुग्न सक्ने भएकाले यसको पदयात्रा पर्यटन एवम् पर्वतीय पर्यटनमा विशेष महत्व रहेको उनले बताए । | हिड्न सक्ने व्यक्ति एक दिनमा नै मर्दी हिमालको काखमा पुग्न सक्ने भएकाले यसको पदयात्रा पर्यटन एवम् पर्वतीय पर्यटनमा विशेस महत्व रहेको उनले बताए । |
हुन त कम्युनिस्ट आँखाले लोकतन्त्रलाई शासकीय गुणको रूपमा बुझ्न र वकालत गर्न थालेसँगै यसको सैद्धान्तिक यथास्थितिमा गतिशीलता देखा पर्यो , जुन पछि आएर यसको राजनीतिक अवनतिको निर्णायक कारक भइदियो । | हुन त कम्युनिष्ट आँखाले लोकतन्त्रलाई शासकीय गुणको रूपमा बुझ्न र वकालत गर्न थालेसँगै यसको सैद्धान्तिक यथास्थितिमा गतिशीलता देखा पर्यो , जुन पछि आएर यसको राजनीतिक अवनतिको निर्णायक कारक भइदियो । |
हेल्लो हाई अनि सरी पछाडि उनले लेखेकी थिइन् मलाई कोरोना भयो नि ! | हेल्लो हाई अनि शरी पछाडि उनले लेखेकी थिइन् मलाई कोरोना भयो नि ! |
मैले एकैपटक सोधेँ । | मैले एकैपटक शोधेँ । |
र्याफ्टिङ गराँउदा कतिपय ठाँउमा डुङ्गा बोक्नुपर्ने गरी नदीको धार परिवर्तन गराईएको छ , श्रेष्ठले भन्नुभयो , पर्यावरण संरक्षण आम नागरिकको दायित्व हुनुपर्छ । | र्याफ्टिङ गराँउदा कतिपय ठाँउमा डुङ्गा बोक्नुपर्ने गरी नदीको धार परिवर्तन गराईएको छ , श्रेस्ठले भन्नुभयो , पर्यावरण संरक्षण आम नागरिकको दायित्व हुनुपर्छ । |
१ करोड ७५ लाख रुपैयाँको बजेटबाट आगामी वर्षमा क्रिकेट खेल्न मिल्ने मैदान तयार गर्ने लक्ष्य सामाजिक विकास मन्त्रालयको छ । | १ करोड ७५ लाख रुपैयाँको बजेटबाट आगामी वर्षमा क्रिकेट खेल्न मिल्ने मैदान तयार गर्ने लक्ष्य सामाजिक विकाश मन्त्रालयको छ । |
१.५ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिन रहेको यो गाडी अटोमेटिक गियरबक्समा आएको छ । | १.५ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिन रहेको यो गाडी अटोमेटिक गियरबक्शमा आएको छ । |
२४७ सालमा प्रधानमन्त्री भएपछि भट्टराईले मेलम्ची परियोजना कार्यान्वयनबारे चासो दिएको बुझिन्छ । | २४७ सालमा प्रधानमन्त्री भएपछि भट्टराईले मेलम्ची परियोजना कार्यान्वयनबारे चाशो दिएको बुझिन्छ । |
२५४ सालमा पनि वामदेव गौतमले छुट्टै पार्टी खोले । | २५४ शालमा पनि वामदेव गौतमले छुट्टै पार्टी खोले । |
२७७ माघ १४ , १५ , १६ , १७ र २६ गते पहिलो डोजको खोप लगाएकाले २७८ बैशाख ७ गते खोप लगाउनु पर्नेछ । | २७७ माघ १४ , १५ , १६ , १७ र २६ गते पहिलो डोजको खोप लगाएकाले २७८ बैसाख ७ गते खोप लगाउनु पर्नेछ । |
यसमा रगत जम्न नदिने गुण समेत पाइन्छ । | यसमा रगत जम्न नदिने गुण शमेत पाइन्छ । |
६.७ इन्चको एफएचडी सुपर एमोलेड डिस्प्ले भएको फोनमा ९ हर्जको रिफ्रेस रेट रहेको छ । | ६.७ इन्चको एफएचडी सुपर एमोलेड डिस्प्ले भएको फोनमा ९ हर्जको रिफ्रेश रेट रहेको छ । |
६८ औं मिनेटमा पुलिसले दोस्रो गोल थप्यो । | ६८ औं मिनेटमा पुलिशले दोस्रो गोल थप्यो । |
८६ करोड ५३ लाख ४५ हजार १ सय ८३ रुपैयाँ ३ पैसामा ठेक्का लागेको योजनाको वित्तीय प्रगति ८७ प्रतिशत छ । | ८६ करोड ५३ लाख ४५ हजार १ शय ८३ रुपैयाँ ३ पैसामा ठेक्का लागेको योजनाको वित्तीय प्रगति ८७ प्रतिशत छ । |
अघिल्लो महिना तेस्रो स्थानमा रहेको सो बैङ्कले फागुनमा तीन अर्ब १२ करोड ८८ लाख २ हजार खुद नाफा कमाएर पहिलो बनेको हो । | अघिल्लो महिना तेस्रो श्थानमा रहेको सो बैङ्कले फागुनमा तीन अर्ब १२ करोड ८८ लाख २ हजार खुद नाफा कमाएर पहिलो बनेको हो । |
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो । | अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिसतले बढेको थियो । |
अनि मात्र चलचित्रको पूर्ण मनोञ्जन लिन सकिन्छ । | अनि मात्र चलचित्रको पूर्ण मनोञ्जन लिन शकिन्छ । |
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । | अनुहारमा कान्ति र मनमा सान्ति छाउला । |
अन्तर्राष्ट्रिय संघमा हिमाल रहेका २४ वटा देशको सहभागिता रहेको छ । | अन्तर्रास्ट्रिय संघमा हिमाल रहेका २४ वटा देशको सहभागिता रहेको छ । |
अन्य उद्यमीव्यवसायीलाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न तथा त्यसकै लागि लगानी बढाउन आग्रह गर्दै प्रधानमन्त्रीले नीतिगत एवं प्रक्रियागत झन्झट झेल्ने परिस्थितिको अन्त्य गर्न आफू लागिपरेको बताए । | अन्य उद्यमीव्यवशायीलाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न तथा त्यसकै लागि लगानी बढाउन आग्रह गर्दै प्रधानमन्त्रीले नीतिगत एवं प्रक्रियागत झन्झट झेल्ने परिस्थितिको अन्त्य गर्न आफू लागिपरेको बताए । |
अपाङ्गता भएकामा भाग्यलाई सम्झेर बस्दिनँ । | अपाङ्गता भएकामा भाग्यलाई सम्झेर बश्दिनँ । |
अब केपी ओलीले जालझेल गरे भने कानुनी हिसाबले विचार गरौंला , नेपाल भन्छन् , होइन भने नेकपा एमाले हाम्रो हुन्छ । | अब केपी ओलीले जालझेल गरे भने कानुनी हिशाबले विचार गरौंला , नेपाल भन्छन् , होइन भने नेकपा एमाले हाम्रो हुन्छ । |
अब झन्झन् अस्थिरतातर्फ मुलुक गैरहेको छ । | अब झन्झन् अश्थिरतातर्फ मुलुक गैरहेको छ । |
अब सरकारले उनको नाम अनन्तकालसम्म रहनेगरी विद्याकुञ्ज अर्थात् विद्यालय निर्माण गर्नेछ , मन्त्री श्रेष्ठले भने । | अब सरकारले उनको नाम अनन्तकालसम्म रहनेगरी विद्याकुञ्ज अर्थात् विद्यालय निर्माण गर्नेछ , मन्त्री श्रेस्ठले भने । |
अभियानमा पार्टी एकताको महत्व , संविधानको रक्षा , राजनीतिक स्थिरताको महत्वमाथि प्रकाश पार्ने , छिन्नभिन्न पार्टी र जनसंगठनका कमिटी व्यवस्थित गर्नेलगायतका विषय प्रस्ताव गरिएको छ । | अभियानमा पार्टी एकताको महत्व , संविधानको रक्षा , राजनीतिक स्थिरताको महत्वमाथि प्रकास पार्ने , छिन्नभिन्न पार्टी र जनसंगठनका कमिटी व्यवस्थित गर्नेलगायतका विषय प्रस्ताव गरिएको छ । |
अमेरिकाको जेनोमिक विविधता अध्ययन प्रयोगशालाले गरेको अध्ययनपश्चात् यसलाई बाघको प्रजातिको रूपमा वर्गीकृत गरियो । | अमेरिकाको जेनोमिक विविधता अध्ययन प्रयोगशालाले गरेको अध्ययनपश्चात् यशलाई बाघको प्रजातिको रूपमा वर्गीकृत गरियो । |
अर्को खेलमा त्रिभुवन आर्मीले एपिएफलाई २५१५ , २५ १८ र २८२६ ले पराजित गर्दै अंक तालिकामा एपिएफसँग अंक बराबर गरेको छ । | अर्को खेलमा त्रिभुवन आर्मीले एपिएफलाई २५१५ , २५ १८ र २८२६ ले पराजित गर्दै अंक तालिकामा एपिएफशँग अंक बराबर गरेको छ । |
अर्को जनादेशबाट आएको संसदमा पनि यही खालको गतिविधि गर्ने हो भने देश कसरी अगाडि बढ्छ ? | अर्को जनादेशबाट आएको शंसदमा पनि यही खालको गतिविधि गर्ने हो भने देश कसरी अगाडि बढ्छ ? |
असल कुरा राखी खराब कुरालाई हटाई धर्म पनि पवित्र र जुगौँ जुगसम्म राम्रो फल दिने खालको बनाउनु पर्दछ । | अशल कुरा राखी खराब कुरालाई हटाई धर्म पनि पवित्र र जुगौँ जुगसम्म राम्रो फल दिने खालको बनाउनु पर्दछ । |
अहिले केही चिनियाँ सामान भारत हुँदै नेपाल आउँछन् । | अहिले केही चिनियाँ शामान भारत हुँदै नेपाल आउँछन् । |
अहिले क्लिन गर्न नसकेको अवस्था केही हुनसक्छ । | अहिले क्लिन गर्न नसकेको अवश्था केही हुनसक्छ । |
अहिले पनि शिक्षकका दुख उस्तै छन् । | अहिले पनि सिक्षकका दुख उस्तै छन् । |
अहिले विकास निर्माणका कार्यहरूमा आफ्ना अनुकूल एजेण्टको खोजी गरी बजेट पार्ने र गुणस्तरहीन कार्य गरी कमिसन कुम्ल्याउने प्रवृत्ति व्यापक देखिन्छ । | अहिले विकास निर्माणका कार्यहरूमा आफ्ना अनुकूल एजेण्टको खोजी गरी बजेट पार्ने र गुणस्तरहीन कार्य गरी कमिशन कुम्ल्याउने प्रवृत्ति व्यापक देखिन्छ । |
अहिलेसम्म १ लाख डोजको मूल्य प्रतिडोजमा नेपाली चार रुपैयाँ महँगो भइसकेको छ । | अहिलेसम्म १ लाख डोजको मूल्य प्रतिडोजमा नेपाली चार रुपैयाँ महँगो भइशकेको छ । |
अहिलेसम्म चाहिँ जापानमा स्थापना भएको हुनाले जापानको नियमकानुनलाई नमान्ने भन्न चाहिँ मिल्दैन । | अहिलेसम्म चाहिँ जापानमा श्थानमा भएको हुनाले जापानको नियमकानुनलाई नमान्ने भन्न चाहिँ मिल्दैन । |
अहिलेसम्म डाँका समूहबारे प्रहरी सराकविहीन छ । | अहिलेसम्म डाँका शमूहबारे प्रहरी सराकविहीन छ । |
अहिलेसम्म सम्भव नभएको गोल फाइनलमा अपेक्षा गरौँ । | अहिलेसम्म शम्भव नभएको गोल फाइनलमा अपेक्षा गरौँ । |
आउँदो दिनमा मकाउ , हङकङ र बैंकक नियमित उडानका लागि कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको उनले जानकारी दिइन् । | आउँदो दिनमा मकाउ , हङकङ र बैंकक नियमित उडानका लागि कम्पनीले सम्भाव्यता अध्ययन गरिशकेको उनले जानकारी दिइन् । |
आँखाको एलर्जी हुने , बच्चाको स्वासप्रश्वासमा पनि समस्या पार्न सक्छ , कार्कीले भने , वृद्धवृद्धाको फोक्सोमा पनि असर पार्छ , यस्तो प्रदूषणले फोक्सोको क्यान्सर , मुटु र दमको समस्या निम्त्याउन सक्छ । | आँखाको एलर्जी हुने , बच्चाको स्वासप्रश्वासमा पनि समस्या पार्न सक्छ , कार्कीले भने , वृद्धवृद्धाको फोक्सोमा पनि असर पार्छ , यस्तो प्रदूसणले फोक्सोको क्यान्सर , मुटु र दमको समस्या निम्त्याउन सक्छ । |
आगामी वर्षको आगमनसँगै प्रदर्शनमा ल्याउनेगरी फिल्मको काम भइरहेको छ । | आगामी वर्षको आगमनसँगै प्रदर्सनमा ल्याउनेगरी फिल्मको काम भइरहेको छ । |
आङ खस्ने समस्याका लागि ओमेन फर ओमेन नेदरल्याडको नेतृत्वमा , क्यान्सरसम्बन्धी परीक्षणका लागि नेपाल अष्ट्रिया क्यान्सर केयर फाउण्डेसनसँगको सहकार्य र सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था र स्वदेशी नेपाल गोरखाको सहयोगमा शिविर सञ्चालन गरिएको हो । | आङ खस्ने समस्याका लागि ओमेन फर ओमेन नेदरल्याडको नेतृत्वमा , क्यान्शरसम्बन्धी परीक्षणका लागि नेपाल अष्ट्रिया क्यान्सर केयर फाउण्डेसनसँगको सहकार्य र सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था र स्वदेशी नेपाल गोरखाको सहयोगमा शिविर सञ्चालन गरिएको हो । |
आज पार्टीको नर्सरीको रूपमा रहेको ने.वि. संघको सदस्यता लिएपछि भोलिका दिनमा नेपाली काँग्रेस पार्टीमा रहेर देश समाज र राष्ट्रलाई केकस्तो योगदान पुर्याउन सकिन्छ ? | आज पार्टीको नर्सरीको रूपमा रहेको ने.वि. शंघको सदस्यता लिएपछि भोलिका दिनमा नेपाली काँग्रेस पार्टीमा रहेर देश समाज र राष्ट्रलाई केकस्तो योगदान पुर्याउन सकिन्छ ? |
आज पुँजी बढेर निकै ठूलो भइसकेको छ । | आज पुँजी बढेर निकै ठूलो भइशकेको छ । |
आजीको विवाह उहाँको देवरसँग भयो । | आजीको विवाह उहाँको देवरशँग भयो । |
आफूहरुले जातीय अधिकार , समानता , आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको बिल्ला भिराएको उनले गुनासो गरे । | आफूहरुले जातीय अधिकार , शमानता , आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको बिल्ला भिराएको उनले गुनासो गरे । |
आफ्नो पार्टीभन्दा पनि माओवादी र जसपाभित्रको विवादका कारण गतिरोध उत्पन्न भएको उनको निष्कर्ष छ । | आफ्नो पार्टीभन्दा पनि माओवादी र जसपाभित्रको विवादका कारण गतिरोध उत्पन्न भएको उनको निष्कर्स छ । |
आमा आत्तिदै बाबालाई अस्पताल लान अनुरोध गर्दै हुनुहुन्थ्यो । | आमा आत्तिदै बाबालाई अश्पताल लान अनुरोध गर्दै हुनुहुन्थ्यो । |
आयोगले एक महिनाअघि शिक्षामन्त्रीले बलमिच्याइँपूर्ण दुस्साहस गरेको टिप्पणी गर्दै शिक्षा मन्त्रालयलाई जवाफी पत्र पठाएको थियो । | आयोगले एक महिनाअघि सिक्षामन्त्रीले बलमिच्याइँपूर्ण दुस्साहस गरेको टिप्पणी गर्दै शिक्षा मन्त्रालयलाई जवाफी पत्र पठाएको थियो । |
आयोजना निर्माण थालिएको १२ वर्ष पूरा भइसकेको छ र अहिलेसम्म ५४ प्रतिशत मात्र प्रगति भएको छ । | आयोजना निर्माण थालिएको १२ वर्ष पूरा भइसकेको छ र अहिलेसम्म ५४ प्रतिसत मात्र प्रगति भएको छ । |
इङ्ल्यान्ड र वेल्समा १८ वटा , स्कटल्यान्डमा १९ वटा र उत्तरी आयरल्यान्डमा ११ वटा जातिका लागि अलग्गै जातीय महलको व्यवस्था गरिएको छ । | इङ्ल्यान्ड र वेल्समा १८ वटा , स्कटल्यान्डमा १९ वटा र उत्तरी आयरल्यान्डमा ११ वटा जातिका लागि अलग्गै जातीय महलको व्यवश्था गरिएको छ । |
उक्त गणनाभन्दा यसपटक गैंडाको संख्या बढेको छ । | उक्त गणनाभन्दा यशपटक गैंडाको संख्या बढेको छ । |
उक्त शव उनकी आमा , दिदीहरू र भाइको शव भेटिएको स्थानभन्दा करिब ८ किलोमिटर तल भेटिएको डिएसपी श्रेष्ठले जानकारी दिए । | उक्त शव उनकी आमा , दिदीहरू र भाइको सव भेटिएको स्थानभन्दा करिब ८ किलोमिटर तल भेटिएको डिएसपी श्रेष्ठले जानकारी दिए । |
उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २४४ सालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ । | उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २४४ शालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ । |
उद्धार गरिएका बालिका र किशोरीहरुलाई प्रक्रिया पूरा गरी नेपालबाट आएका सुरक्षा अधिकारी र अभिभावकलाई जिम्मा लगाउने सीतामढी रेल्वे प्रहरीका प्रमुख अशोक कुमारले बताए । | उद्धार गरिएका बालिका र किसोरीहरुलाई प्रक्रिया पूरा गरी नेपालबाट आएका सुरक्षा अधिकारी र अभिभावकलाई जिम्मा लगाउने सीतामढी रेल्वे प्रहरीका प्रमुख अशोक कुमारले बताए । |
उद्धारका लागि घटनास्थलतर्फ सुरक्षाकर्मी परिचालित भइसकेको अवस्था छ , उनले भने , उद्धार , राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न सम्बद्ध पक्षलाई अनुरोध गर्दछु । | उद्धारका लागि घटनास्थलतर्फ सुरक्षाकर्मी परिचालित भइसकेको अवस्था छ , उनले भने , उद्धार , राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न शम्बद्ध पक्षलाई अनुरोध गर्दछु । |